Tag: महमद आसिफ अन्सारी

BREAKING | हुण्डी कारोबारीकाे हेल्मेटभित्र पाँच लाख रुपैयाँ भेटियाे

काठमाण्डौ, न्युजकारखाना । पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक जनालाई पाँच लाख रुपैयाँसहित पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा पर्साले वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटमा ४३ वर्षीय महमद आसिफ अन्सारीलाई