Tag: रसिया

शरणार्थीको भेषमा छिमेकी देशमा पस्दैछन् जिहादी : पुटिन

एजेन्सी, काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले लाखौं जिहादी अफगानिस्तानबाट रसियालगायतका छिमेकी देशमा शरणार्थीको भेषमा आउन सक्ने चिन्ता व्यक्त गरेका छन् । नयाँ अतिवादी समूह इस्लामिक स्टेट (आईएस) जन्मिन लागेको

रुसमा मास भ्याक्सिनेशन गर्न पुटिनको निर्देशन

रुसी राष्ट्रपति भ्लादीमिर पुटिनले स्वास्थ्य निकायलाई मास भ्याक्सिनेशनको प्रक्रियालाई अगामी साता देखि तीव्रता दिन निर्देशन दिएका छन् । उनले क्याबिनेट बैठकमा सम्बन्धीत निकायलाई प्रक्रियालाई आगामी साता देखि सुरु गर्ने निर्देशन

रुसका दश लाख नागरिकलाई स्पुतनिक भी खोप दिइयो

रुस। रुसका दश लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक भी खोप दिइएको छ । खोप उत्पादक संस्थाले खोप लगाइएको सम्बन्धी विवरण सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेको हो ।

अपडेटः नभाल्नीलाई विष खुवाइएको घटनाको अनुसन्धान गर्न जर्मन चान्सलर मार्केलको माग : नभाल्नी अझै ‘कोमा’मैं

एजेन्सी, १० भाद्र, २०७७ । एलेक्सी नभाल्नी रुसका प्रमुख प्रतिपक्षी दलका प्रभावशाली नेता हुन्, केहि दिनअघि आफू सवार विमानमैं स्वास्थमा एक्कासी गम्भिर समस्या आएपछि यिनलाई जर्मन उपचारार्थ लिएर गइयो, जर्मन

पुटिनका कट्टर आलोचक एलेक्स नभाल्नीलाई ‘विष खुवाइयो’: बर्लिन लगेर उपचार गर्न जर्मनको एयर एम्बुलेन्स केही बेरमा पुग्दै

रुस, ५ भाद्र, २०७७ । रूसका विपक्षी नेता एलेक्सी नभाल्नीलाई बेहोशीको हालतमा अस्पतालमा भर्ना गरिएको छ । उनक प्रवक्ताका अनुसार विष दिइएको हुनसक्छ । रूसका भ्रष्टाचार विरोधी नेता नभाल्नी विमान