Tag: राष्ट्रकवि डा. माधवप्रसाद घिमिरे

पिएचडी गर्नेलाई एक लाखको ‘नइ शोध पुरस्कार’

काठमाडौँ । नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई एक लाख रुपियाँ राशि सहित नइ शोध पुरस्कार समर्पण गरिने निर्णय