Tag: राष्ट्रिय एकता अभियान

हाम्रो धार्मिक पहिचानमाथी नकारात्मक टिप्पणी गर्ने अधिकार कसैलाई छैन: विनय यादव

राष्ट्रिय एकता अभियानले काठमाडौंमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुतला दहन गरेको छ । काठमाडौंको बालकुमारीमा रहेको जसपा

राष्ट्रिय एकता अभियानद्वारा पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध प्रदर्शन

राष्ट्रिय एकता अभियानले जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गरेको छ। हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गरेको भन्दै अभियानले पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेको हो। अभियानका

नेपाल-चीन सीमा स्तम्भको जीपीएस कोअर्डिनेट सार्वजनिक गर्न माग गर्दै धर्ना

सरकारले नेपाल–चीन सीमाका बारेमा स्पष्ट जानकारी समेत सार्वजनीक नगरेपछि ‘राष्ट्रिय एकता अभियान’ धर्ना बसेको हो । राष्ट्रिय एकता अभियानले सीमा क्षेत्रका स्तम्भहरुको जीपीएस कोअर्डिनेट तथा सुपरिवेक्षणको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै

संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्न वृहत प्रदर्शन (भिडियो)

जनकपुरधाम, पुस २५ गते । नेपाललाई संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गर्दै राष्ट्रिय एकता अभियानले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा वृहत प्रदर्शन गरेका छन । सयौंको

चिनियाँ हस्तक्षेपविरुद्ध प्रदर्शन, राष्ट्रिय एकता अभियानका संयोजक यादव पक्राउ

काठमाडौ । चिनियाँ हस्तक्षेपबिरुद्ध प्रदर्शन गर्ने राष्ट्रिय एकता अभियानमा आवद्ध प्रदर्शनकारीहरूलाई काठमाडौको भाटभटेनीबाट पक्राउ गरिएको छ। आज साँझ ५ बजे अभियानका संयोजक विनय यादवसहित करीव दुई दर्जन कार्यकर्तालाई पक्राउ गरिएको

संसद विघटनको प्रमुख कारण नेपालमा बढ्दै गएको चिनियाँ हस्तक्षेप-राष्ट्रिय एकता अभियान

काठमाडौं । प्रधानमन्त्रीद्वारा संसद नचलेको बेला दुई दुई पटक अध्यादेश ल्याइनु, प्रधानमन्त्रीविरुद्ध उनको आफ्नै पार्टीका सान्सदहरूद्वारा अविश्वासको प्रस्ताव ल्याइनु तथा प्रधानमन्त्रीद्वारा संसद विघटन गरिनुको प्रमुख कारण नेपालमा बढ्दै गएको चिनियाँ

हुम्ला घटनाका विरुद्ध सुर्खेतमा प्रदर्शन, ‘राष्ट्रिय एकता अभियान’का दुईजना पक्राउ

काठमाण्डाै । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकाे राजीनामा माग्दै ‘राष्ट्रिय एकता अभियान’ले सुर्खेतमा प्रदर्शन गरेकाे छ । परराष्ट्रमन्त्री ज्ञवालीकाे प्रष्टीकरण घोर आपत्तिजनक र निन्दनीय रहेकाे भन्दै अभियानले परराष्ट्रमन्त्री ज्ञवालीकाे राजिनामा माग गरेको

UPDATE | ‘पुजारी’ साह हत्या प्रकरण – गलत प्रतिवेदनको विरोधमा गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुर, २ असोज, २०७७ । पुजारी स्व. श्रीराम साह हत्या सम्बन्धमा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय एकता अभियानले जनकपुरमा प्रदर्शन गरेकाे छ । प्रदेश २ को प्रदेश

१२ किलो चामलले ६ महिना कसरी टार्ने ? भन्दै ‘राष्ट्रिय एकता अभियान’द्वारा प्रदर्शन

काठमाण्डौ, १३ भाद्र, २०७७ । कोरोना भाइरसको महामारीका कारण परिवार पाल्न धौ धौ हुने गरीबको पक्षमा राष्ट्रिय एकता अभियानले काठमाडौं र सप्तरीमा सरकारविरुद्द प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा १२

काठमाण्डौस्थित पाकिस्तानी दूतावास अगाडि ‘राष्ट्रिय एकता अभियान’को प्रदर्शन

काठमाण्डौ । राष्ट्रिय एकता अभियानले पाकिस्तानकाे इस्लामाबादमा निर्माणाधिन पहिलाे एैतिहासिक हिन्दु मन्दिर निर्माण कार्य गर्न राेक लगाएकाे प्रति घाेर भत्सर्ना गर्दै काठमाण्डौमा रहेकाे पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेकाे छ। अभियानले