Tag: विनय मोहन क्वात्रा

भारत र नेपालद्वारा “नवौं परियोजना अनुगमन समिति” (ओभरसाइट मेकानिजम) को बैठक आयोजना सम्पन्न

भारत र नेपालले २०७८ श्रावण ३२ गते काठमाडौंमा नवौं परियोजना अनुगमन समिति (ओभरसाइट मेकानिजम) को बैठक आयोजना सम्पन्न भएको छ । उक्त बैठक नेपालका लागि भारतीय राजदूत महामहिम श्री विनय

भारतको ७५ औं स्वतन्त्रता दिवस’आजादी का अमृत महोत्सव’ काठमाण्डौस्थित भारतीय दूतावासमा सम्पन्न

भारतको ७५औँ स्वतन्त्रता दिवस अगस्त १५, २०२१ मा काठमाडौंस्थित भारतीय दूतावासमा मनाइयो। यो उत्सव ‘आजादी का अमृत महोत्सव’ को रूपमा मनाइएको हो जुन प्रगतिशील भारतको ७५ वर्ष र मानव प्रयासको

भारतद्वारा १५० आइसीयु बेड हस्तान्तरण

भारतले नेपालसँग कोभिड–१९ सहकार्यका लागि गरेको प्रतिबद्घता अनुरुप नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राले माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीलाई स्वास्थ्य तथा जनसंख्या

भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा र ‘सम्पर्क (India-Nepal Alumni Network)’ को एक कार्यक्रमको रुपमा भारतीय राजदूतावासले यहि मिति २०७७ चेत्र १५ गतेका दिन एक अन्तक्रिया कार्यक्रमको आयोजना

शिवपुरी राष्ट्रिय निकुञ्जमा “अल वुमन हाइक” सम्पन्न

काठमाण्डौस्थित भारतीय राजदूतावासले २०७७ चेत्र १४ गतेका दिन शिवपुरी राष्ट्रिय निकुञ्जमा “All-Women Hike” को आयोजना गर्यो । ‘महिला तथा बालबालिका बेचविखन, ओसारपोसार तथा सबै किसिमका हिंसा मुक्त समाज’ भन्ने नाराका

बन्ने भयो पाटनस्थित कुमारी छेँ र कुमारी निवास, पुनर्निर्माणका लागि भारतका राजदूतद्वारा शिलान्यास

ललितपुरको पाटनस्थित कुमारी छेँ र कुमारी निवासको विकास र पुनर्निर्माणका लागि नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज शिलान्यास गर्नुभयो । उक्त समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, पूर्व

भारतको सहयोगमा सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनःस्थापना कार्य सुरु

नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्रा, नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा काठमाडौं महानगरपालिकाका मेयरले सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनःस्थापनाको काम गर्न आज संयुक्त

काठमाण्डौस्थित भारतीय दूतावासले मनायो ‘भारतको ७२ औं गणतन्त्र दिवस’

काठमाण्डौस्थित भारतीय राजदूतावासले २०२१ जनवरी २६ तारिखमा भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ । सो अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराएपछि

नोभल कोरोनाभाइरस विरुद्धको खोप ‘कोभिसिल्ड’ आइपुग्यो नेपाल: ‘सबैभन्दा पहिले छिमेकी’ नीतिमा भारत स्पष्ट

काठमाण्डौ । भारत सरकारले अनुदानमा पठाएको नोभल कोरोनाभाइरस विरुद्धको दश (दश) लाख भ्याक्सिनको डोज ‘कोभिसिल्ड’ खोप काठमाण्डौमा आइपुगेको छ । उक्त खोप भारत मैं उत्पादन भएको हो । एयर इण्डियाको

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठी तथा भारतीय राजदूत क्वात्रा बिच भेट

काठमाण्डौ । भारतीय राजदूत विनय मोहन क्वात्राले माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीबिच भेट भएको छ । भेटका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई कार्यभारका लागि बधाई ज्ञापन