Tag: विशाल श्रेष्ठ

एक दशकपछि राष्ट्रिय टोलीमा गोलरक्षक विशालको डेब्यू

रमेश सुवेदी/काठमाण्डौ । राष्ट्रिय टोलीमा स्थान बनाएको करिब एक दशकपछि गोलरक्षक विशाल श्रेष्ठले डेब्यू गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दोस्रो खेलको दोस्रो हाफमा मैदान छिर्दै गोलरक्षक विशालले राष्ट्रिय