कोरोना–सङ्कटले गर्दा सम्पूर्ण विश्व नै अहिले आर्थिक मन्दीको स्थितिमा छ। सबैतिर अनिश्चितता र चिन्ता व्याप्त छ। उत्पादन व्यवस्थाले पूर्ववत् काम गर्न सकेको छैन भने जेजति उत्पादन भएको छ त्यो पनि
वर्तमान विश्वमा धर्म र राष्ट्रियताको राजनीतिमा व्यापक प्रयोग भइरहेको छ। महत्वाकाङ्क्षी नेताहरूले देशको शासन व्यवस्था आफ्नो हातमा लिन र सत्तामा लामो समयसम्म टिक्न धर्म र राजनीतिको चरम (कु) प्रयोग गरिरहेका
धेरै मानिसमा अमेरिकी जीवन अति सरल छ भन्ने भ्रम हुन सक्छ। तर सोचे जस्तो अमेरिकी जीवन सरल भने छैन। भौतिक सुख–साधनहरूको उपलब्धता अति सरल हुँदाहुँदै पनि अनेक प्राकृतिक विपत्का कारण
चीनको हुबेई प्रान्तको वुहान शहरबाट सन् २०१९ को डिसेम्बर महीनाको अन्त्यबाट संसारभरि फैलिएको कोरोना भाइरसले अहिलेसम्म ४२ हजार ३५४ व्यक्तिको ज्यान लिइसकेको छ। ८ लाख ६१ हजार व्यक्तिमा यो रोगको
सामान्य व्यापारिक प्रचलन अनुसार चर्को मूल्य कायम गरेर छोटो समयमा नै व्यापारीहरूले बढी मुनाफा हात पार्ने उद्देश्य राखेका हुन्छन्। यसका लागि वस्तु वा सेवाको मूल्य चर्को राख्ने प्रयास गर्छन्। बजारमा
अर्थशास्त्रीहरूले अनुकूल मौसमलाई पनि राष्ट्रको आर्थिक विकासका लागि एउटा महत्वपूर्ण सम्पत्तिको रूपमा मान्ने गरेका छन्। जलवायु, माटो, घाम, आकाश आदिले पनि आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएका हुन्छन्। कुनै देशलाई आर्थिकरूपमा
अमेरिकामा बस्दै आउनु भएका श्रष्टा खेमराज पोखरेल (२०१३), त्रिभुवन विश्वविद्यालयका विभिन्न आङ्गिक क्याम्पसमा ३३ वर्ष प्राध्यापन गरी हालै सेवा निवृत हुनु भएको छ । उहाँका सबै थोक छ, केही छैन
“हिम्मत गरेमा कठिन केही छैन, व्यापारीहरूका लागि टाढा भन्ने हुँदैन” – यो भनाइको विस्तृत चर्चा गरौं । नेपालीहरूको डाएस्पोरा (कुनै एक देश वा समुदायका व्यक्तिहरूको विदेश बसाइ (समूह) बृहत् हुँदै
नेपाल आर्थिक विकासको लागि प्रचुर सम्भावना भएको देश हो। नेपालमा धार्मिक र सांस्कृतिकरूपमा उदारहरूको बाहुल्य रहेको हुनाले यहाँ आर्थिक नीति, योजना एवं कार्यक्रमहरू निर्माण र कार्यान्वयन गर्न सजिलो छ। नेपालीहरू
यो आलेख प्रारम्भ गर्नुपूर्व एउटा उदाहरण यहाँ प्रस्तुत गर्नु सान्दर्भिक ठानेको छु– करीब पाँच दशक पूर्व, म हुर्केको गाउँ, सिम्रा भवानीपुर (रौतहट) मा एक विशेष किसिमको स्थिति देख्न सकिन्थ्यो ।