विश्व अर्थव्यवस्थामा अब कृषिको अत्यधिक प्रभाव पहिलेजस्तो रहेन। उद्योग र सेवा व्यवसायले मानवजीवनलाई पूर्णतया आफ्नो नियन्त्रणमा लिएको छ, परस्पर निर्भरता बढाएको छ । अमेरिका, क्यानडाजस्ता मुलुकहरूमा कृषिको प्रभाव ठूलो मात्रामा
धन आर्जनप्रति हाम्रो धारणा पश्चिमेलीहरूभन्दा ज्यादै पृथक छ । यो पृथक धारणाको कारणले गर्दा पनि हामी गरीब भएको हुनुपर्छ । पश्चिमाहरू धनलाई परिश्रमको पारितोषिक मान्दछन् भने पूर्वीयहरू भाग्यको खेल ।
काठमाडौं, २८ भाद्र, २०७७ । नेपालमा हरेक वर्ष बाली लगाउने र हुर्क्याउने बेलामा कृषि मलको ठूलो अभाव हुन्छ मल प्राप्त गर्न कृषकहरूले अनेक समस्याको सामना गर्नुपर्दछ । एक किसिमको युद्ध
काठमाण्डौ, २४ भाद्र, २०७७ । नवराज रिजाल नेपाली साहित्यमा सुपरिचित नाम हो । नियात्रा, कथा,लघुकथा,गजल,समालोचना तथा वालसाहित्यमा उनको विशेष अभिरूचि र संलग्नता छ । अध्यापन प्राध्यापन पेशामा लामो समयदेखि क्रियाशील
गरीबीको प्रमुख कारण के होला? कुनै देश किन ज्यादै गरीब हुन्छ? कुनै समाज किन ज्यादै दरिद्र हुन्छ? यी प्रश्न ज्यादै सरल देखिए पनि यथार्थमा सरल भने छैन। हालको संयुक्त राज्य
अमेरिका, ५ भाद्र, २०७७ । अमेरिकामा बसोवास गर्ने नेपाली मात्र होइन, स्वदेशमा बस्ने धेरै नेपालीलाई पनि थाहा छ, विश्वविख्यात ‘वालमार्ट’ एउटा बृहत् अमेरिकी खुद्रा भण्डार हो । यो भण्डारले विशेष
आर्थिक विकासको इतिहासले भन्छ– धनको सम्बन्ध भौतिक वस्तु (जग्गा, सुन, चाँदी, नगद आदि)सँग होइन व्यक्तिमा निहित ज्ञानसँग हुन्छ। समाजको चेतनाको स्तरसँग हुन्छ। धनले धन सृजना गर्ने होइन, ज्ञानले धन सृजना
आधुनिक बजारशास्त्रले वस्तु वा सेवा (बैंक, होटल, यातायात आदि) को मात्र होइन, विचार, स्थान र अवसरको पनि व्यापार गर्न सकिन्छ भन्ने धारणा राख्दछ । आधुनिक बजारशास्त्रमा कुनै व्यक्तिले आफ्नो विचार,
नेपालमा मूल्यवृद्धि एउटा स्थायी समस्याको रूपमा रहँदै आएको छ। मूल्यवृद्धिलाई केवल सरकारको समस्या हो भन्दै मूल्य नियन्त्रणका लागि निजी क्षेत्रले पनि ध्यान न दिएको वा मूल्य नियन्त्रण गर्ने जिम्मेवारी वहन
विश्व स्वास्थ्य सङ्गठनले केही दिन पहिले (जून २९, २०२० मा) संसारभरका सम्बन्धित सबै पक्षलाई सचेत पार्दै भनेको थियो, ‘कोभिड–१९ को अर्को लहर पुनः आउँदै छ, जुन अझै भयानक र घातक