Tag: वीरगञ्ज

भारत द्वारा लिटी खोला, फापरबारी, मकवानपुरमा श्री बागमती निम्न माध्यमिक विद्यालयको भवन निर्माण

मकवानपुर । भारत सरकारको  ने.रू. ८.९७ मिलियन आर्थिक सहयोगमा लिटी खोला, फापरबारी, मकवानपुरमा श्री बागमती निम्न माध्यमिक विद्यालयको नवनिर्मित भवनको शिलान्यास भएको छ । भारत सरकारको तर्फबाट श्री नितेश कुमार,

BREAKING | हुण्डी कारोबारीकाे हेल्मेटभित्र पाँच लाख रुपैयाँ भेटियाे

काठमाण्डौ, न्युजकारखाना । पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक जनालाई पाँच लाख रुपैयाँसहित पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा पर्साले वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटमा ४३ वर्षीय महमद आसिफ अन्सारीलाई

भारतद्वारा बाढी पीडित राहत सामाग्री हस्तान्तरण

आज बुधवार, १ सेप्टेम्बर २०२१, भारत सरकारको तर्फबाट भारतका महावाणिज्यदूत श्री नितेश कुमार ज्यु द्वारा मा. चन्दा चौधरी संसद एवमं अध्यक्ष, नेपाल-भारत महिला मैत्री समाज (NIWFS), ज्युलाई बाढी पीडितहरूको लागि

कंक्रिटको शहर बसाउने मेयरको सपना, विपि उद्यानको जग्गामा किन गिद्धेनजर?

वीरगञ्ज, सन्तोष देवकोटा । विपि उद्यानको जग्गामा अन्य निर्माणको कार्य गर्दै आईरहेको वीरगञ्ज महानगरले प्रकृति मास्ने काम गरेकोले वीरगञ्जवासीले यसको कडा प्रतिवाद गर्नुपर्ने कुरा युवा नेता धिरज गुप्ता बताउनुहुन्छ ।

यिनै हुन् अशोक सिन्हा : उनको फ्ल्याटबाट बरामद साढे २२ किलो सुन राजस्वलाई बुझाइयो

वीरगञ्ज । पर्सा प्रहरीले बरामद गरेको २३ किलो सुन थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । प्रहरीका अनुसार बरामद भएको सुन थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि

BREAKING | साढे २२ केजी अवैध सुन बरामद

अध्यावधीकः ३ः३० बजेः स्रोतका अनुसार अशोक सिन्हा भाईको निर्वाचन तयारीका लागि हाल भारत, बिहारस्थित भाईको चुनावी क्षेत्रमा छन् । प्रहरीका अनुसार स्थानीय जनप्रतिनिधिको रोहबरमा ताला फोडेर छापामारी भएको थियो ।

पीडितमाथी पीडा माथी पीडा, दोषिलाई उन्मुक्ति – अत्याचार गर्नेलाई कारवाहीको माग

वीरगञ्ज । वडा प्रहरी कार्यालय श्रीपूरले कुटपिटमा संलग्नहरुलाई उन्मुक्ति दिएपछि प्रहरीप्रतिको जनविश्वास गुमेको बताएका छन् । नेपाल पत्रकार महासंघ, वीरगञ्ज शाखाको सभाहलमा आज पीडित राकेश साह र रमेश पासवानले पत्रकार

पर्सा जिल्लाको वर्तमान स्वास्थ्य अवस्थाप्रति सरोकारवालाहरु चिन्तित

वीरगञ्ज । पर्साको हाल स्वास्थ्य अवस्था देखेर सरोकारवालहरुको ध्यानार्कषण भएको छ । पर्सामा अहिले उपचार नपाएर अस्पताल भौतारिनु परेकोले गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले जिल्ला प्रशासन र्कायालय पर्साको ध्यानार्कषन गराएको

सांसद प्रदीप यादवलाई कोरोनाभाइरस संक्रमण, समूदाय स्तरमा फैलिएको संक्रमण नियन्त्रण गर्न अपिल

वीरगञ्ज, १७ साउन २०७७ । समाजवादी पार्टी नेपालको तर्फबाट पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (संघीय सांसद) प्रदीप यादव कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जमा कोरोना संक्रमण

वीरगञ्जमा युवाहरुको आक्रोशः प्रदेश के सरकार कहाँ छुपल बा?

वीरगञ्ज २९ जेठ । वीरगञ्जमा सङ्घीय सरकारको विरोधमा बिहीबार आयोजना भएको प्रदर्शनमा सरकार कोरोनाभाइरस नियन्त्रण र रोकथाममा फेल भएको युवाहरुले बताएका छन् । सरकारले गरिरहेको आरडीडी परीक्षणको औचित्य नदेखिएको, लकडाउन