Tag: हुम्ला

अब हुम्लामा हवाईसेवा मार्फत् जिल्ला बाहिरिने यात्रुलाई परिचयपत्र अनिवार्य

हुम्ला, न्यूजकारखाना । सिमकोट विमानस्थलले हवाई मार्ग हुँदै जिल्ला बाहिरिने यात्रुलाई विवरण खुल्ने परिचय पत्र अनिवार्य गरेको छ । यसअघि परिचयपत्र नहुँदा पनि हवाई मार्गबाट जिल्ला बाहिर जान सकिन्थ्यो ।

यस्तो छ सद्गुरुको कैलाश दर्शन यात्रा : जीप, मोटरसाइकल र घोडाको व्यवस्था

काठमाण्डौ । सद्गुरु मानसरोवर कैलाशको दर्शनका लागि यात्रामा निस्किएका छन् । बुधबार काठमाडौंबाट हुम्ला सदरमुकाम सिमिकोट पुगेका उनी बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । भारतबाट नेपाल आएका सद्गुरुले हुम्लाको

मानसरोवर कैलाशको दर्शन गर्न सिमिकोट पुगे सद्गुरू

मानसरोवर कैलाश दर्शनका लागि सद्गुरू नेतृत्वको १०३ जनाको टोली हुम्लाको सिमिकोट पुगेको छ । हिन्दु र बौद्ध धर्मालम्बीको तीर्थस्थलका रूपमा परिचित कैलाश मानसरोवरको दर्शनका लागि टोली सिमिकोट पुगेको हुम्लाका प्रमुख

घट्दो पशुपालन र चिनद्वारा अतिक्रमित हुम्लाको लिमी

लाइभमाण्डू । पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षलाई भूमि अतिक्रमण गर्न सहज भएको भइरहेको छ । ‘२०६० को दशकमा लिमी क्षेत्रमा धेरै संख्यामा पशुपालन

हुम्लाको दार्मास्थित विद्यालय भवन विस्तार निर्माणका लागि भारतद्वारा साढे ४ करोड आर्थिक सहयोग

भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र हुम्ला जिल्लाको चंखेली-दार्मा गाउँपालिकाका प्रतिनिधिहरुबीच जिल्लाको चंखेली-दार्मा स्थित श्री महादेव उच्च माध्यमिक विद्यालयमा प्रयोगशाला र पुस्तकालय भवन निर्माणका लागि आज एक

ग्लोबल टाइम्सको लेख विरुद्ध यस्तो आयो काँग्रेसको आपत्ति

काठमाण्डौ । चीन सरकारको आधिकारिक दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने ग्लोबल टाइम्सको नोभेम्बर १० मा प्रकाशित लेख प्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त लेखमा नेपाली कांग्रेसलाई भारत परस्त पार्टीको

हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैं महँगीयो

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि

सीमा अतिक्रमणको चिनियाँ शैली बारे ‘ग्लोबल टाइम्स’ लेख्छ: हुम्लामा चिनियाँ बस्ती बसाएपछि भूमि दावी

काठमाण्डौ । चीनले पहिलेदेखि विशेषगरी छिमेकीहरुको सीमा अतिक्रमण गर्दा लुकिछिपि गर्ने गरेको र पछि थाहा भयो भने त्यसलाई बेवास्ता गर्दा कब्जा गर्दै जाने रणनीति लिएको भए पनि पछिल्लो समय नयाँ

‘चीनले सीमा मिचेको मसँग यथेष्ठ प्रमाण छ, प्रधानमन्त्रीलाई रिपोर्ट गर्छु’: जीवन बहादुर शाही

आजको TOUGHtalk हाइलाइट्स अनुगमन गरेर आइसकेपछि हामीले के पायौं भने, जुन १२ नम्बरको पिलर छ त्यो नयाँ बनाइएको देखियो ३ कोठे भवनलाई जुन अहिले ९ कोठे भवन तयार पारिएको छ त्यस स्थानबाट

चीनद्वारा नेपालको भूमी मिचिएको विरोधमा दार्चुलामा विरोध र्‍याली

दार्चुला- चीन मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै नेपाल विद्यार्थी संघले दार्चुलामा विरोध प्रदर्शन सहितको र्‍याली निकालेको छ । हुम्लामा भएको चिनियाँ अतिक्रमणको विरोध गर्दै नेविसंघले सरकारविरुद्ध नाराबाजी गरेको हो