Tag: अदुअआ

खोलाको जग्गा हाउजिङ तथा काठमाडौं अस्पताल प्रा.लि. को नाममा पास गराएको आरोपमा १७ जनाविरुद्ध मुद्दा दायर

जिल्ला ललितपुर साविक हरिसिद्धी गा.वि.स. वडा नं.१/क हाल ललितपुर महानगरपालिका वडा नं. २८ र साविक ऐ. धापाखेल गा.वि.स. वडा नं.१/घ(२) हाल ललितपुर महानगरपालिका वडा नं. २३ स्थित सिलौटेमा पर्ने कर्मनासा

१७ करोड गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा इन्जिनियरविरुद्ध मुद्दा दायर – आफन्त लगायतका खातामा १० करोड

साउदी, २५ भाद्र, २०७७ । संघीय आयोजना कार्यान्वयन इकाई, बिराटनगरका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर काशी प्रसाद गुप्तासमेत १३ जना उपर बिगो रु.१६,७२,५६,४९६।८६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप-पत्र

भ्रष्टाचार मुद्दामा नवलपरासीका तत्कालीन प्रमुख मालपोत अधिकृत सहित १३ जना विरुद्ध आरोप-पत्र दायर (सूची सहित)

काठमाण्डौ, २८ अषाढ, २०७७ । भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन प्रमुख मालपोत अधिकृत (हाल सह-सचिव) टिकाराम ज्ञवालीसहित १३ जना उपर बिगो रु.५,०५,४२,०००/– कायम गरी गैर-नेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा

नेपाल प्रहरीका प्रनानि उत्तम कार्की उपर नक्कली शैक्षिक योग्यता बारे मुद्दा दर्ता

भ्रष्टाचार विरुद्धको अभियानमा अग्रसर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज अदुअआको वेबसाईटद्वारा सार्वजनिक प्रेस विज्ञप्तीमा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्की उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र

पूर्व प्रहरी नायब महानिरीक्षक शाहसमेत चार जना उपर आर्थिक अनियमितताको मुद्दा

तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा मिति २०७२।०१।२७ गते प्रहरी जवान पदमा नयाँ भर्ना भई मिति २०७२।०९।२२ गते तालिम समापन भएकोमा प्रहरी प्रधान कार्यालयको मिति २०७२।१०।११ गतेको पत्रले

प्रधानाध्यापक समेत ५ जना उपर आर्थिक अनियमितता गरेको सम्बन्धमा अख्तियारद्वारा आरोप-पत्र दायर

आ.व. २०७५।०७६ मा सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका १०, स्थित श्री हिरादेवी आधारभुत विद्यालयमा शुद्व खानेपानी तथा स्वच्छ विद्यालय कार्यक्रमको लागि शिक्षा विकास निर्देशनालय प्रदेश नं. ३, हेटौडाबाट प्राप्त भएको १०,००,०००।-

ललिता निवास जग्गा प्रकरणमा तत्कालीन उप-प्रधानमन्त्री तथा ३ मन्त्री समेत १७५ जना उपर उजुरी दायर

२०७६।१०।२२ । व्यवस्थापिका संसद अन्तर्गतको सुशासन तथा अनुगमन समितिको च.नं. ११४/०७३/०७४ मिति २०७४/०१/२४ को पत्रसाथ लेखिआएको र आयोगमा उ.द.नं. ६५५७ ‘क’ मिति २०७४।०१।२८ मा दर्ता भएको, साविक हाँडिगाउँ मौजा हा.नं.

तिन लाख घुस रकम सहित सडक डिभिजन लहान सिरहाका निमित्त डिभिजन प्रमुख पक्राउ

२०७६।१०।२१ गते । सडक डिभिजन कार्यालय, लहान सिराहाका निमित्त डिभिजन प्रमुख विन्दा साह भन्ने विनोद साहले सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना

सशस्त्रका प्रहरी निरीक्षक र सशस्त्र प्रहरी जवान गरी दुईजना उपर आरोपपत्र दायर

सशस्त्र प्रहरी वल वि.ओ.पी. बखरी मोरङमा कार्यरत सशस्त्र प्रहरी जवान शशित नारायण विश्वासले भारतबाट प्याज ल्याउने कार्यमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको

कुलेश्वर विद्युत वितरण केन्द्रका चौधरीसमेत दुई जना पचिस हजार घुस सहित अख्तियारको नियन्त्रणमा

का.म.न.पा. काठमाडौं स्थित नेपाल विद्युत प्राधिकरणको कुलेश्वर विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्ण मुरारी चौधरीले बिजुलीको पोल राखिदिने बिषयमा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग