Tag: अफगानिस्तान

अफगान विवादपछि नेदरल्यान्डकी विदेशमन्त्रीले दिइन् राजीनामा

आम्सटर्डम, एजेन्सी । अफगास्तिानको मामिलामा विवाद बढेपछि नेदरल्यान्डकी विदेशमन्त्री सिग्रिड कागले राजीनामा दिएकी छिन् । अफगान उथलपुथलपछि पदबाट राजीनामा दिने उनी पश्चिमा मुलुककी पहिलो मन्त्री हुन् । आफ्ना सेनासँगै फर्किन

अफगानिस्तानलाई सहयोग गर्न दातृ राष्ट्रहरुको सम्मेलन, ६० करोड डलर जुटाउने लक्ष्य

एजेन्सी, जेनेभा । द्वन्द्वका कारण आर्थिक संकटमा परेको अफगानिस्तानलाई सहयोग प्रदान गर्ने उद्देश्यले राष्टसंघले आज सहायता सम्मेलन गर्दैछ । राष्ट्रसंघले विभिन्न दातृ राष्ट्रहरुबाट अफगानिस्तानमा तत्काल ६० करोड डलर जुटाउने लक्ष्य

तालिवानद्वारा प्रदर्शनमा उत्रिएका चार जनाको हत्या, हिंसा रोक्न राष्ट्रसंघको माग

एजेन्सी, जेनोभा । अफगानिस्तानमा तालिवनको विरोध प्रदर्शनका उत्रिएकालाई गोली प्रहार गरिएको छ । तालिवानले काबुल कब्जा गरेपछि स्वतन्त्रता र अधिकारको माग गर्दै महिलालगायत बिभिन्न समूहले प्रदर्शन गरिरहेका छन् । प्रदर्शन

पन्जशिरमा ६ सय तालिवान लडाकू मारिएः एनआरएफ एजेन्सी

काबुल । अफगानिस्तानको उत्तर पूर्वी प्रान्त पन्जशिरमा झण्डै ६ सय तालिवान लडाकू मारिएको नेनसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले दाबी गरेको छ । पन्जशिरमा तालिवान लडाकू र फ्रन्टका सेनाबीच

अधिकार माग्दै राष्ट्रपति भवनतर्फ बढेका महिला प्रदर्शनकारीलाई तालिवानले बन्दूकको कुन्दाले हिर्काए

एजेन्सी, काबुल । काबुलमा महिलाहरुले गरेको प्रदर्शनमा तालिवान अधिकारीहरुले हस्तक्षेप गरी प्रदर्शनकारीलाई तितरबितर पारेका छन् । तालिवानले काबुल नियन्त्रणमा लिएपछि शनिबार पहिलो पटक महिलाहरुले प्रदर्शन गरेका थिए । महिला अधिकार

अफगान सत्ताको साँचो सम्हाल्दै तालिवान, ‘पर्ख र हेर’ को नीतिमा अन्तर्राष्ट्रिय समुदाय

एजेन्सी, काबुल । तीन साताअघि काबलु कब्जा गरेको तालिवानले नयाँ सरकार गठन गर्ने भएको छ । संभवत शुक्तबार साँझसम्म तालिवानले नयाँ सरकार गठन गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अफगान नागरिकलाई आकस्मिक प्रवेश अनुमति दिने भारतको घोषणा

भारत, नयाँ दिल्ली । तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि उब्जिएको अन्यौल र असुरक्षाको स्थितिका बिच भारत आउन चाहने अफगानी नागरिकहरुलाई भारतले आकस्मिक प्रवेश अनुमतिसहितको भिसा दिने घोषणा गरेको छ ।

परराष्ट्र मन्त्रालय भन्छ “काबुलमा रहेका ४२ नेपाली सम्पर्कमा”, थप ११ जना नयाँदिल्लीमा

काठमाण्डौ । परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुलाई त्यहाँबाट उद्धार गरी नेपाल फर्काउने प्रक्रिया जारी रहेको जनाएको छ । शुक्रवार मन्त्रालयद्वारा जारी विज्ञप्तिमार्फत् काबुलबाट उद्धार गरि विहीबार भारतको राजधानी नयाँदिल्ली

काबुल हमलामा ६० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको विस्फोटमा ६० जनाको ज्यान गएको छ । बिहीबार साँझ भएका दुई विस्फोटमा १ सय ६० जना घाइते भएको अन्तर्राट्रिय सञ्चारमाध्यमले उल्लेख

तालिवानको सत्तापलटः दिनहुँ हजारौं अफगानी पाकिस्तान भित्रिदै

इस्लामाबाद, न्यूजकारखाना । अफगानिस्तानमा तालिवानको सत्तापलटसँगै त्यहाँबाट पाकिस्तानमा शरण खोज्नेको संख्या बढ्दो छ । अफगानिस्तानको कन्दाहर प्रान्तको स्पिन बोलडाक सिमाबाट हजारौं अफगानी पाकिस्तान प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्