Tag: आजादीका अमृत महोत्सव

भारत सरकारको आर्थिक सहयोगमा धनगढीमा निर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवनको उद्घाटन

भारतीय राजदूतावासका प्रथम सचिव श्री नवीन कुमार र सुदूरपश्चिम प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री श्रीमती पूर्णा जोशीले आज कैलाली जिल्लाको धनगढीमा अवस्थित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास

भारतद्वारा भूपू सैनिक परिवारका सदस्यहरुलाई ह्वीलचेयर तथा वैसाखी प्रदान

भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावासको रक्षा प्रभागले ‘स्वतन्त्रताको अमृत महोत्सव – Azadi ka Amrit Mahotsav’ अन्तर्गतको कार्यक्रमको रुपमा धरानस्थित पेन्सन वितरण कार्यालयको तत्वावधानमा भारतीय सेना तथा आसाम

भारतीय राजदूतावासले झण्डोत्तोलन गर्दै ७३ औं गणतन्त्र दिवस मनायो

काठमाडौंस्थित भारतीय राजदूतावासमा २०७८ माघ १२ गते भारतको ७३ औं गणतन्त्र दिवस मनाइयो । नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भयो

अपाङ्गता: कानूनी प्रावधान तथा सामाजिक मानदण्ड सन्दर्भमा भारतीय महावाणिज्य दूतावासद्वारा प्यानल छलफल

‘आजादी का अमृत महोत्सव’ विशेष सप्ताह अन्तर्गत र अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि अपाङ्गताका समस्याहरू बुझ्ने प्रवर्द्धन र सहयोग परिचालनको आवश्यकतालाई बुझाउन वीरगन्जस्थित ‘भारतीय महावाणिज्य दूतावास’द्वारा डिसेम्बर

पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली शुरु – यात्राले भारत र नेपालका जनताबीचको अटुट र अनन्त सम्बन्धलाई उजागर गर्नेछ: भारतीय राजदूत क्वात्रा

श्री पशुपतिनाथ मन्दिरका श्रद्घेय मूल भट्टको समुपस्थितिमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले तथा भारतीय राजदूत विनय मोहन क्वात्राले पवित्र पशुपतिनाथ मन्दिरबाट “पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव

‘स्वतन्त्र भारतको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति’ विषयक पाक्षिक हिन्दी कार्यक्रम प्रारम्भ

काठमाण्डौ । भारतीय राजदूतावास, काठमाण्डौले २०७८ भाद्र २९ देखि असोज १२ सम्म “आजादीका अमृत महोत्सव” को कार्यक्रमको रुपमा पाक्षिक हिन्दी कार्यक्रमको आयोजना गर्दैछ । भाद्र २९ गते आयोजना गरिएको ‘भारत