Tag: इन्दिरा प्रसाई

शिखण्डी: इन्दिरा प्रसाई

मैले चौधवर्ष अघि पनि तँलाई भनेकै थिएँ, “ए ! नजाओ न ढुङ्गा हान्न, छिमेकीले हाम्राँ आँखा गाढेकाले भरोसाको मुली खेदाउन खोज्दै छन् ।’ त्यतिबेला मेरो कुरा तिमीहरूले पत्याएनौ ।” हजुरबा

‘लघुकथा दिवस’का अवसरमा प्रस्तुत छ लघुकथा: इन्दिरा प्रसाई

सूचना ••• तालिवानीबाट एक मुठी सासमात्र बचाएर फर्केको छु । अहिले नेपाली सेनाको क्वरेन्टिन व्यवस्थापनमा म पनि बसेको छु । ‘अब अगाडीको जीवन कसरी धान्ने ? समस्याका खात बोकेको परिवारको

देशको भताभुङ्ग व्यवस्था सञ्चालन गर्ने जिम्मेवारी अब नारीले नै आफ्नो काँधमा बोक्ने समय: इन्दिरा प्रसाई

सामाजिक सञ्जाल र खास गरेर फेसबुक भनेको त फोटोहरूकै खात हो । यसमा विचारभन्दा बढी फोटो आउनु नै यसको विशेषता पनि मानिन्छ । खोलो बहेझैँ फेसबुकमा पनि फोटो बगिरहेका हुन्छन्

अब कोरोनासँग हातेमालो गर्नैपर्छ ! (अर्ग्यानिक निबन्ध)

गएको एक वर्ष हामी विश्वभरिकै मनुवाहरूले कोरोनासँग डराउँदै वितायौँ । हामी सबैलाई भ्याक्सिन निस्केपछि त जनजीवन सामान्य हुन्छ भन्ने ठूलो अपेक्षा थियो । तर भ्याक्सिनै पनि ‘हात्ती आयो हात्ती आयो

मनीषाको जय होस्

नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा बाँधिएको घनिष्ठ मित्र राष्ट्र हो । त्यतिमात्र नभएर नेपालीसँग भारतीयहरूको

सुशीला आमाको मृत्यु र डाक्टर वसन्त पन्तको धर्म

२०७५ साल माघ १४ गते मध्यान्नको ३.०० बजेको कुरा हो; त्यसै बेला डा. वसन्त पन्तकी महतारी सुशीला पन्तले निर्वाण प्राप्त गरिसकेको खबर हामी नइ समक्ष पनि आइपुगेको थियो । अन्तर्राष्ट्रिय

हाम्रो त दशैँ आयो

रोक्नसम्म रोकेर के गर्छौ छेक्नसम्म छेकेर पनि के पो गर्छौ हेर न मालश्री गुन्गुनायो किश्तिमा मुछेको दही, चामल र अवीरको वासना निधारमा मग्मगायो पहेँलो जमराको रङ शिरैमा झल्मलायो हाम्रो त

निबन्ध : कोरोना सकियो ? फेरि आयो कोरोना ?

लकडाउन पूरै खुलेको थियो । अब फेरि लकडाउनको हल्ला चलेको छ । समय र परिस्थिति विपरित हुन गयो भने त्यसो पनि हुने सम्भावना छ । स्तब्ध जीवनगति चलायमान भएको थियो

सम्बन्धको परिभाषा : मेरी काकी सासू : महेश्वरा प्रसाई

मेरी सासू भागीरथा प्रसाईलाई म ‘आमा’ भन्थेँ । म आफ्नी आमा दुर्गादेवी नेपाललाई पनि ‘आमा’ नै भन्छु । आफूले होस सम्हालेदेखि नै ओठको पहिलो उच्चारण र हृदयको पहिलो स्पर्शले गर्दा

छन्द अभियान र माधव वियोगी

लेखकः इन्दिरा प्रसाई ‘एकदिन नारद सत्यलोक पुगी गया लोको गरुँ हित भनी’ यस धरामा आएपछि होस् सम्हाल्दा नसम्हाल्दै सर्वप्रथम मेरा कानमा परेको श्लोक यही हो । मेरी आमा यो श्लोक