के ओखती खाने नखाने ? कोरोना कहरमा विश्व स्वास्थ संगठन के भन्छ ?
कोरोना आशंकामा IBUProfen खाँदै नखानुहोस् : विश्व स्वास्थ संगठन कोरोना आशंकामा चिकित्सकको कम उपलव्धता, हतारमा गरिनुपर्ने ओखती सेवनको निर्णय अनि हताश मानसिकता, मान्छेहरु यस अवस्थामा स्वयम आफु नै सामान्य ओखतीहरु