Tag: कतार

कतार बिरूद्धको प्रतिबन्ध अन्त्य र खाडी मुलुकबीचको क्षेत्रीय ‘एकता र स्थायित्व’का लागि सहमति

साउदी अरब । खाडी राष्ट्रहरूले क्षेत्रीय ‘एकता र स्थायित्व’ सम्बन्धी तीन वर्षको कतार बिरूद्धको प्रतिबन्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर गरेका साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले मङ्गलबार बताउनुभएको छ ।

नयाँ प्रजातिको कोरोना संक्रमणको जोखिमबाट जोगिन कतारस्थित नेपाली दूतावासको आग्रह

दोहा। नयाँ प्रकारको कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै कतारस्थित नेपाली दूतावासले नेपाली श्रमिकहरूलाई साबधानी अपनाउन आह्वान गरेको छ । एक विज्ञप्ति जारी गर्दै दूतावासले कतारका छिमेकी देशमा कोभिड सङ्क्रमण

खाडी देशहरुमा कोरोना संक्रमणको अवस्था के छ ?

२८ जना संक्रमीत संख्या बाट केहि दिनमा नै ५९० पुगेको कतारले शनिवारको दिन पहिलो कोरोना संक्रमणबाट आफ्नो देशमा मृत्यु भएको केस दर्ज गरेको छ । स्वास्थ मन्त्रालयले एकजना ५७ वर्षिय

भारत र साउदी अरबको मित्रता अनि आशंका

मलेसीया, टर्की, ईरान, कतार र ईण्डोनेशीया गत वर्ष डिसेम्बरमा कुलालम्पुरमा भेला भएर एउटा मुसलमान देशहरुको बिश्वव्यापी भेला नै गरे । पाकिस्तान यस भेलाको मुख्य संयोजक देश थियो । यद्धपि यस

कतारमा ‘कतार स्पोर्ट्स डे पार्टी तथा भ्यालेन्टाइन इभ’ साङ्गीतिक कार्यक्रम हुने

कतारको दोहामा यही फेब्रुरी १२ र १३ तारीखको दिन ‘एसीयान दोहोरी तथा गजल’ नामक क्लबमा ‘कतार स्पोर्ट्स डे पार्टी तथा भ्यालेन्टाइन इभ’ नामक साङ्गीतिक कार्यक्रमको आयोजना हुने भएको छ ।

अरबी देशमा फुटबलको बढ्दो तरगं

अरबी देशहरुमा खेलकुदको बिकास र मुख्यतया फुटबलको बढोत्तरी शताव्दीऔं देखि चुनौति भएको बताइन्छ । अरबी देशहरुमा विश्वस्तरिय फुटबलको तालिम र खेलाडी जनशक्तिको बिकासका कदममा अभाव छ । किशोरअवस्थाबाटै खेलकुदका लागि

qatar
कतारमा पानी पर्ने सम्भावना

नेपालको मैत्री राष्ट्र कतारमा आज पानी पर्ने संकेत देखिएको छ । आकाशमा बादल देखा पर्नुको साथ साथै हावा हुरी पनि लागेको छ भने तापक्रम पनि घटेर न्युन विन्दुमा पुगेको छ