केही फरक हो म तिमीभन्दा फरक देख्छु म तिमीभन्दा फरक लेख्छु तिमी जिन्दगीलाई आशा छरिएको लोकतन्त्र ठान्छौ र म जिन्दगीलाई आशा चोरिएको लाचार राजनीति ठान्छु। नैराश्यता र शून्यताको समिश्रण हो
हाल म कार्यालय कामको सिलसिलामा बंगलादेशको राजधानी ढाकाको गुलशन- २ मा सपरिवार बस्छु । आज घरभित्र बसेको दुई महिना चार दिन भएको छ । बाहिर जान नपाए पनि सानो बार्दलीमा
मेरो देशको रातो झन्डा एक दिन फेरि फरफराउनेछ, यी ओठले तिम्रो यो गीत बेहोसीमा पनि बरबराउनेछ । हाँसीखुसी बरु आधा पेट बस्छु, तर पैसाका लागि बिदेसिन्न आमा, जन्मऋण चुकाउँछु, तिमीलाई
‘सी’ नभएको हाम्रा माझ तिमी आयौ सी तिमीलाई स्वागतम् सी ! हामी ‘सी’ अथवा समुद्रले नछोएका नेपाली ‘सी’ विनाका भनेर ‘सी’वालाबाट पनि हेप्नसम्म हेपिएका हामी नेपाली ! दक्षिणतिरबाट सधैँसधैँ चेपिँदै
कठपुतलीको नाच हेर्दाहेर्दा कठपुतलीको तमासामा खेल्दाखेल्दा युगौँ युगदेखि तमासे हुनुको पीडाले आजित हामी तमासे बनेर ताली बजाउँदा बजाउँदा तमासे बनेर गाना बजाना गर्दागर्दा ए चटके ! तैँले नै नचाएका कठपुतलीका
जहिले पनि, जुनबेला पनि किन मेरा लागि चाहीँ उपयुक्त नायक छैन ? सधैँ, सधैँ र सधैँ मेरो जीवनमा चाहीँ किन कुनै बहार छैन ? मेरा हिजोका घिनलाग्दा ती सखीहरू पनि
मार्क्स र एंगेल्सका पालामा कुरा हुन्थे दर्शनका चर्चा हुन्थे वर्ग संघर्षका घोषणा हुन्थे कम्युनिस्ट पत्रका लेनिनले अंगाले मार्क्सवादलाइ जब शिखर पुरुष बने लेनिन तब थर्कमान भएथ्यो साम्राज्यवाद ओझेलमा थियो संशोधनवाद
होस! अब म उठ्छु होस! अब म उठ्छु। कतिन्जेल म “भैदिए हुने”, “भैदिए हुने” भनेर बसौँ। मैले भैदिए हुने भन्दैमा भै दिने भए…. त्यो बाढी त्यसरी, कहिल्यै गाउँ पस्ने थिएन।
एक अर्काका आवरणमा रगरगाउने क्षणिक आकर्षणमा मर्ने र बाँच्ने प्रेमका कलङ्क झैँ एक अर्काका तृष्णामै मात्र डुबिरहने ए प्रेमका स्याउँस्याउँती किराहरू ! मेरो पवित्र नाउँमाथि खेलवाड नगर, मेरो अमर नाउँलाई
जलालुद्दीन मोहम्मद रूमी ( सन् १२०७ देखि १२७३) रुमीका कविता अनि रुवाइयतका पुस्तकहरु आज पनि विश्वमा सबैभन्दा धेरै रुचाइएका पुस्तकहरु मध्य पर्दछन् । ईरान, ताजाकिस्तान, टर्कि, ग्रिस अनि मध्यपूवी एसियाका