Tag: कोरोनाभाइरस

कोरोनाविरुद्धको खोप “कोभिसिल्ड”बारे विज्ञहरुको चर्चाः ढुक्क भएर कोभिसिल्ड लगाउनुहोस

काठमाण्डौ । स्वास्थ्य क्षेत्रका विज्ञहरुले भारतको सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिसिल्ड खोप ढुक्क भएर लगाउन सुझाएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कोभिड–१९ को महामारी र कोभिसिल्ड खोपको प्रभावकारिता

कोरोनाको कारण विदेशमा ३ सय ३३ नेपालीको मृत्यु

लण्डन । कोरोना भाइरस -कोभिड १९_ को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा २ जना र अल्जेरिया १ जना

चमेरो छापिएको टी-सर्टका कारण सक्लियो चीन-क्यानडाबीचको आगो : वु-ताङ कि वुहान ?

बेइजिङ । चीनले वुहान सहर र हिप-हप समूह वू-ताङबीचको स्पष्ट मिश्रणमा चीनको कोरोनाभाइरस प्रकोपप्रति चीनको प्रतिक्रियालाई गिज्याउने बेइजिङस्थित क्यानाडाली दूतावासका कर्मचारीको आदेशमा बनाइएका टी-शर्टविरुद्ध मुद्दा दर्ता गरेको छ । समाचारको

कुवेतमा फेब्रुअरी ७ देखि दुई साताका लागि बन्देज

कुवेतले गैरकुवेती नागरिकलाई दुई साताका लागि आगमन निषेध गरेको छ । बुधवार एक कुवेती टेलिभिजनमा प्रशारित पत्रकार सम्मेलनमा यससम्वन्धि सरकारी निर्णयको बारेमा जानकारी दिईएको हो । गल्फन्यूजका अनुसार फेब्रुअरी ७

चिनद्वारा दिइने भनिएको खोपमा के नेपाल आश्वस्त रहन सक्छ?

चिनियाँहरूले नेपाललाई ३ लाख डोज खोप अनुदान दिन उदार प्रस्ताव गरेकाे खबरहरू बाहिरिएको छ। झट्ट हेर्दा याे प्रस्ताव चीनकै वुहानबाट फैलिएको काेराेना भाइरसकाे महामारी नेपालमा फैलिनबाट राेक्नका लागि सहयाेग गर्नका

द्विपक्षीय वार्तापछि नेपाल-भारतबीच ठोरी नाका विवाद समाधान

काठमाण्डौ । नेपाल-भारतबीच ठोरी नाका विवाद समाधान भएको छ । यसअघि पर्साको ठोरीमा कोभिड-१९ पोर्टोकल पालना नगरेको भन्दै पैदल यात्रुलाई भारतीय सीमा क्षेत्रमा प्रवेशमा रोक लगाएपछि स्थानीय र भारतीय सीमा

१४ गतेबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिने

काठमाडौं। यही माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सशस्त्र प्रहरी बलको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खोप लगाउने मितिबारे

महामारीको पोस्टमोर्टम : चीन र डब्लूएचओ जिम्मेवार भएको निष्कर्ष

नयाँ दिल्ली । चीनको माछामासु बजार रहेको बुहान शहरबाट सुरु भएको कोरोना प्रकोपले विश्‍वव्यापी महामारीको रुप लिएपछि यसको उत्पत्तिबारे अध्ययन गर्ने एक स्वतन्त्र अनुसन्धान टोलीले चीन र विश्व स्वास्थ्य संगठनको

भारतमा १ लाख ५२ हजार कोरोना संक्रमितको मृत्यु

काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म भारतमा १ लाख ५२ हजार ४१९ कोरोना संक्रमितको

बेलायतबाट नेपाल आएका ३ जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  नेपालमा कोरोना भाइरस (कोभिड -१९) को नयाँ प्रकार भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट नेपाल आएका ६ जनामध्ये ३ जनामा नयाँ प्रकारको कोरोना