Tag: कोरोना भाइरस रोगको मुख्य लक्षणहरू

कोरोना भाइरस (COVID-19) रोगबाट कसरी आफू र अरूलाई बचाउने ?

हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ । कोरोना भाइरस श्वाशप्रश्वाश,