Tag: कोविड १९

दुबईका ७० प्रतिशत व्यवसायमा ब्यापक गिरावट आउने चेतावनी

कोरोना भाइरसको कहरले विश्वका हरेक देशहरु प्रभावित छन्, उत्पादनमुलक व्यवसायहरुको अवस्था डामाडोल छ भने अर्थतन्त्र सर्वत्र खस्कँदो छ ।दुबईको च्याम्बर अफ कमर्शले एउटा प्रतिवेदन सार्वजनिक गर्दै कोरोना भाइरसको कहरले त्यहाँका