Tag: गुड मर्निगं कोडोगों

ईटालीको एउटा कोरोना भाइरस रेडियो स्टेशन

गुड मर्निगं कोडोगों, यसो भन्दै ईटाली भाषामा रेडियो प्रस्तोताहरु कोरोना भाइरस बिरुद्ध लड्न आफूले के गर्ने र कसरी आफू लगायत अरुलाई पनि सुरक्षित राख्ने भन्ने विषयमा कार्यक्रम सञ्चालन गर्दछन् ।