‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड’ को मनोनयन सार्वजनिक काठमाडौँ । ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागार गर्ने प्रयास अनुरुप नेपालमै पहिलो पटक आयोजित ‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड’ को मनोनयन सार्वजनिक
काठमाडौँ । We Will Rise Foundation ले नेपाल भ्रमण वर्ष २०२०’ लाई मध्यनजर गर्दै सम्भावना बोकेका तर ओझेलमा परेका पर्यटकीय स्थलहरुको खोजी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’ अभियानको प्रतियोगितामा प्राप्त