Tag: डा. निर्मलमणि अधिकारी

हिंस्रक मनोवृत्ति एवं युद्धोन्मादको उपचार

संसारमा समय-समयमा हुने युद्ध, िहंसाको दुस्चक्र, नरहत्याको विभत्स त्रासदी बारेमा विचार गरौं त ! एकातिर मान्छे दार्शनिक बनेर सारा जगत्को कल्याण एवं शान्तिको वकालत गर्छ भने अर्कातिर युद्धमा खरबौं रुपैयाँ

अवैज्ञानिकता अस्वीकार्य

सवाल कुन चािहं रोज्ने भन्ने हो । धर्म रोज्ने कि अधर्म, सत्य रोज्ने कि असत्य, उज्यालो रोज्ने कि अँध्यारो, जीवन रोज्ने कि मृत्यु, क्षणिक सुख रोज्ने कि अक्षय सुख, योगवाद

राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन हुँदै, धर्म परिवर्तनविरुद्ध साझा रणनीति बन्ने !

सुशील गौतम- नेपालको मौलिक धार्मिक सम्प्रदायहरूमाथि विदेशी विधर्मी मिसिनारीहरूबाट भईरहेको आक्रमण बारे बेखबर कमै मात्र छन । नेपालको संबिधान २०७२ ले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेपछि धर्म परिवर्तनको लहर

nirmal mani
परम्परा र परिवर्तनको दोसाँधमा महाशिवरात्री

महाशिवरात्री पर्वको हिजो मनाइने स्वरुप र आज मनाइने स्वरुपमा थुप्रै फरकपन आएको छ । परम्परागत स्वरुपमा महाशिवरात्री पर्व ‘सत्यम् शिवम् सुन्दरम्’को श्रेष्ठ जीवन–दर्शनले अनुप्राणित मानव समाजको सात्विक अनुष्ठानको पर्व थियो

Nirmala Mani Adhikary
वेदान्त-दर्शन र द्वन्द्वात्मक भौतिकवाद

वेदान्त-दर्शन र मार्क्सीय-दर्शन बीचमा कुनै अन्तरसम्बन्ध खोज्नु सहज काम नहोला; तर रोचक काम चाहिँ निश्चयनै हो । एकथरीले अर्काथरीलाई जान्ने-बुझने प्रयासै नगर्ने र विचारको द्वन्दलाई शत्रुतापूर्ण भौतिक आक्रमण बनाउन कत्ति

कृषि बिर्सेर समृद्धि ? हैट् !!!

कृषि, उद्योग, व्यापार र सेवा–व्यवसायको अन्तर्सम्बन्धित प्रणाली बनाउन सक्नै पर्छ हामीले यदि नेपाललाई स्वावलम्बी, समृद्ध, आत्मनिर्भर, विकसित, सुखी राष्ट्र बनाउने हो भने । कृषिको पुनरुद्धार एवं किसानको मूलप्रवाहीकरण अनिवार्य छ

महाभारत- कुरुयुद्ध कि विश्वयुद्ध

‘महाभारत’ नामले प्रख्यात रहेको महायुद्धमा पाण्डवपक्षबाट सात अक्षौहिणी र कौरवपक्षबाट एघार अक्षौहिणी गरी जम्मा अठार अक्षौहिणी सेनाले प्रत्यक्ष युद्धमा भाग लिएको उल्लेखित छ । महषिर् व्यासको महाकाव्य महाभारतको आदिपर्व २।२३-२६मा

nirmal mani
वैज्ञानिकतायुक्त धर्म धार्मिकतायुक्त विज्ञान

डा. निर्मलमणि अधिकारी-‘धर्म’ र ‘विज्ञान’बीचको अन्तरसम्बन्ध कस्तो हुन्छ वा हुनु पर्ने हो भन्ने बारेमा धेरै चिन्तन-मनन भइसकेको छ । यो यस्तो विषय हो, जसबारेमा आउँदा दिनहरूमा अझै बढी चर्चा-परिचर्चा हुनेछ

nirmal mani
धर्म अर्थात् जीवन-पद्धती

डा. निर्मलमणि अधिकारी- धर्मलाई अंग्रेजी शब्द रेलिजन (religion) को समानार्थक मानेर अनुवाद गर्ने गरिएतापनि वास्तवमा यो सही अनुवाद होइन । धर्म शब्दको खास अर्थ र रेलिजन शब्दको अर्थमा ठूलो भिन्नता

Nirmala Mani Adhikary
को हुन् आर्य ? को हुन् अनार्य ?

डा. निर्मलमणि अधिकारी- यदि कसैसँग “आर्य भनेको के हो ?” भनेर सोध्ने होभने या त “आर्य भनेका हिन्दू बाहुन–क्षेत्री त हुन् नि” भन्दिइहाल्ला वा थोरै समझदार हूँ भन्ठान्ने परेछ भनेचाहिँ