Tag: डिस्इन्फेक्टेन्ट

डिसइन्फेक्ट गर्ने स्प्रेले भाइरसलाई भन्दा मानवस्वास्थ्यलाई हानी गरिरहेको छः विश्व स्वास्थ्य संगठन

विश्वभरिका देश अनि नेपालका पनि संघीय अनि स्थानीय सरकार दुबैले डिसइन्फेक्ट गर्ने टनेलहरुको प्रयोगमा तिव्रता ल्याएका छन् । काठमाण्डौका धेरै अस्पतालहरु, अन्य प्रदेशका अस्पताल र संवेदनशील ठाँउहरुमा पनि यस्ता टनेलहरु