काठमाडौं, २०७६ फागुन १४ गते । नइ प्रकाशनले राष्ट्रिय जनजीवनका छ जना महानुभावहरूलाई २०७६ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ