Tag: नेकपा एकीकृत समाजवादी

केपी ओलीको आरोप : हाम्रै पार्टीभित्रका हरिया साँपहरुलाई प्रयोग गरेर हामीलाई डस्ने काम भयो

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नै पार्टीभित्रका नेता कार्यकर्ता लगाएर एमाले सिध्याउने खेल भएको बताएका छन् । ‘पार्टी विरोधी क्रियाकलाप हाम्रै पार्टीबाट भयो । बहुत दुःखको कुरा हो

तनहुँका १३ जनप्रतिनिधिद्वारा एमाले परित्याग

तनहुँ । तनहुँमा १३ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरेका छन् । मंगलबारसम्म निर्वाचन आयोगले पार्टी रोज्ने समय दिएको थियो । जिल्लाका १३ जना जनप्रतिनिधिले एमाले छाडेर नेकपा एकीकृत समाजवादीको

प्रदेश संसदका सभामुखले बदलेनन् दल, दल रोज्ने विषयमा अध्यादेश मौन

काठमाण्डौ । राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रावधानअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आज साँझ ५ बजेसम्ममा दल रोजिसक्नपर्ने थियो । ७७ जिल्ला र सातवटै प्रदेशमा एमाले र जसपाबाट प्रतिनिधित्व गर्ने दलले

कर्णालीमा एकीकृत समाजवादी रोज्नेको संख्या २८९

दैलेख । ७९ वटा स्थानीय तह रहेको कर्णाली प्रदेशमा नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल रोज्ने जनप्रतिनिधिहरूको संख्या उल्लेख्य रूपमा बढेको छ । यहाँका ६० प्रतिशत

रौतहटमा लोसपामा ८८ र नेकपा (एकीकृत समाजवादी)मा ८४ जनप्रतिनिधिको सनाखत

रौतहट । रौतहटमा एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा ८४ जनप्रतिनिधिले सनाखत गरेका छन् । चन्द्रपुर नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित उपमेयर रामरती चौधरीसहित जिल्लाका ८४ जनाले एमाले छाडेका हुन् ।

कैलालीका ६५ जनप्रतिनिधिले रोजे नेकपा (एकीकृत समाजवादी)

मोहन जोशी, धनगढी । कैलालीबाट तीन जना उपप्रमुख, १२ जना वडा अध्यक्ष, नौ जना कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिका उपाध्यक्षसहित ६५ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । दल

धनकुटामा पाँच जना जनप्रतिनिधि एकीकृत समाजवादीमा

ईश्वर थापा, धनकुटा । धनकुटामा नेकपा (एमाले)का पाँच जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् । आइतबार जिल्ला निर्वाचन कार्यालय धनकुटामा पुगेर उनीहरूले एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी

नेपालसँग वामदेवको सर्त- म एकीकृत समाजवादीमा आउन जबज स्वीकार्नुपर्छ

काठमाण्डौ । एमाले उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आबद्धताका लागि सर्त राखेका छन् । एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) एकीकृत समाजवादीले अंगीकार

यी हुन् एकीकृत समाजवादीमा सनाखत गर्ने मकवानपुरका २५ जनप्रतिनिधी

शिव चौलागाईं/मकवानपुर । मकवानपुरका विभिन्न स्थानीय तहका २५ जना जनप्रतिनिधी नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । एमालेबाट निर्वाचित भएका उनीहरूले बिहीबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा पुगेर माधव नेपाल नेतृत्वको समाजवादीमा

प्रदेशसभा सांसद राई नेकपा (एकीकृत समाजवादी)मा खुले

खोटाङ । खोटाङका प्रदेशसभा सांसद राजन राई नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन् । प्रदेशसभा सांसद राई नेकपा एमालेबाट अलग्गिएको माधव नेपाल नेतृत्वको नेकपा (एस)मा खुलेका हुन् । राई सुरुदेखि नै