Tag: नेकपा एमाले

बाग्मती प्रदेशका १३ जना सांसदले रोजे एकीकृत समाजवादी

शिव चौलागाईं/न्युजकारखाना, मकवानपुर । बाग्मती प्रदेशसभाबाट एमाले छाडेर नेकपा (एकीकृत समाजवादी)मा सनाखत गर्ने प्रदेशसभाका सांसद १३ जना रहेका छन् । प्रदेश निर्वाचन कार्यालय बाग्मती प्रदेश हेटौँडामा पुगी सनाखत गर्नेमा पार्टीका

ताप्लेजुङमा २१ जनप्रतिनिधिको रोजाइमा नेकपा (एकीकृत समाजवादी)

दिलकुमार लिम्बु, ताप्लेजुङ । ताप्लेजुङमा जिल्ला समन्वय समिति उपप्रमुखसहित स्थानीय तहका २१ जना जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । नयाँ दल रोज्नलाई दिइएको समयसीमाको अन्तिम दिन

बाँकेमा एक वडाध्यक्षसहित १२ जनाले रोजे नेकपा (एकिकृत समाजवादी), एक जना एमालेमै फर्किए

नेपालगञ्ज । बाँकेमा १२ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचित १२ जना जनप्रतिनिधिले एमाले छाडेर नेकपा (एस) मा

केपी ओलीको आरोप : हाम्रै पार्टीभित्रका हरिया साँपहरुलाई प्रयोग गरेर हामीलाई डस्ने काम भयो

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नै पार्टीभित्रका नेता कार्यकर्ता लगाएर एमाले सिध्याउने खेल भएको बताएका छन् । ‘पार्टी विरोधी क्रियाकलाप हाम्रै पार्टीबाट भयो । बहुत दुःखको कुरा हो

तनहुँका १३ जनप्रतिनिधिद्वारा एमाले परित्याग

तनहुँ । तनहुँमा १३ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरेका छन् । मंगलबारसम्म निर्वाचन आयोगले पार्टी रोज्ने समय दिएको थियो । जिल्लाका १३ जना जनप्रतिनिधिले एमाले छाडेर नेकपा एकीकृत समाजवादीको

प्रदेश संसदका सभामुखले बदलेनन् दल, दल रोज्ने विषयमा अध्यादेश मौन

काठमाण्डौ । राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रावधानअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आज साँझ ५ बजेसम्ममा दल रोजिसक्नपर्ने थियो । ७७ जिल्ला र सातवटै प्रदेशमा एमाले र जसपाबाट प्रतिनिधित्व गर्ने दलले

सभामुखको भूमिका नसच्चिए संसद् चल्न सक्दैन : एमाले नेता नेम्वाङ

रवीन्द्र काफ्ले, पाँचथर । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री बसन्तकुमार नेम्वाङले अमेरिकी सहायता परियोजना एमसीसीलाई निष्कर्षमा पुर्‍याउने सम्पूर्ण दायित्व सरकारको भएको बताएका छन् ।  एमाले विपक्षी दल हुनु र विगतमा एमसीसीका

Shankar Pokhrel
कुर्सीको लोभले पार्टीभित्रैकाले सरकार ढाले : शंकर पोखरेल

दाङ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्ररेलले नेकपा एमाले भित्रका केही नेतालाई कुर्सीको लोभले सरकार ढालेको बताएका छन् । उनले पार्टी भित्रैबाट नेताहरू

नेपालसँग वामदेवको सर्त- म एकीकृत समाजवादीमा आउन जबज स्वीकार्नुपर्छ

काठमाण्डौ । एमाले उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आबद्धताका लागि सर्त राखेका छन् । एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) एकीकृत समाजवादीले अंगीकार

BREAKING | वामदेव गौतमले एमालेका सबै पदबाट राजीनामा दिए – पत्र सहित

काठमाण्डौ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले एमालेका सबै पदबाट राजीनामा दिएका छन् । आज पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले पार्टीको उपाध्यक्षको पद र पार्टीका सबै जिम्मेवारीबाट