Tag: नेपाल

काठमाण्डौमा शुरुभयो तेस्रो कनेक्ट (इन) उद्यमशीलता कन्क्लेभ

भारतीय राजदूतावास, काठमाडौंले यही मिति २०७८ चैत्र ९ गते काठमाडौंमा अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट (इन) को आयोजना गर्यो । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका

भारत–नेपाल सीमापार रेल सञ्जालबारे संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिका बैठक सम्पन्न

भारत–नेपाल सीमापार रेल सञ्जालबारे संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिका बैठक २०७८ आश्विन २० देखि २१ सम्म भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ । हाल सञ्चालित सीमापार रेल सञ्जालको कार्यान्वयन

कोशी कोरिडोर विद्युत प्रसारणलाइन निर्माण सम्पन्न

२२० केभि डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको अवसरमा धनकुटा जिल्लाको हिलेमा २०७८ आश्विन २० गते एक समारोहमा नेपाल विद्युत प्राधिकरणलाई उक्त विद्युत प्रसारणलाइन

BREAKING | साफ च्याम्पियनसिप : नेपालद्वारा श्रीलंका २ का विरुद्ध ३ गोलले पराजित

काठमाण्डौ । साफ च्याम्पियनसिपको १३ औं संस्करणमा नेपालले जितको सिलसिला कायम राखेको छ । माल्दिभ्समा भर्खरै सम्पन्न खेलमा नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई २ गोलका विरुद्ध ३ गोलले पराजित गरेको

आईसीसी विश्वकप क्रिकेट लिग–२ : ओमानविरुद्ध नेपालको पहिलो जित

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलामा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । आइतबार अल अमिरात क्रिकेट मैदानमा १२१ रनको टार्गेटसहित जवाफि ब्याटिङमा आएको

नेपाल फिलिपिन्ससँग २-१ ले पराजित

काठमाण्डौ । एएफसी महिला एसियन कप छनोटमा नेपाल फिलिपिन्ससँग २-१ ले पराजित भएको छ । १० औं मिनेटमा बिमला चौधरीले नेपाललाई अग्रता दिलाएको खेलमा फिलिपिन्सकी स्ट्राइकर ताहनाई एनिस र केमिली

फिलिपिन्सबिरुद्द पहिलो हाफमा नेपाललाई १-० को अग्रता

काठमाण्डौ । एएफसी महिला एसियन कप २०२२ छनोटको पहिलो खेलमा फिलिपिन्स र नेपालबीचको खेल जारी छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा पहिलो हाफको समाप्तिमा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध १–० को अग्रता

विश्वकप क्रिकेट लिग–२ : अमेरिका र नेपाल भिड्दै

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबार अल अमेरात क्रिकेट मैदानमा नेपाल र अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल

भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित तराई सडक परियोजनाको भारत-नेपालद्वारा समीक्षा

नेपालको तराई क्षेत्रको सडक पूर्वाधारको सुदृढीकरण सम्बन्धमा चौथौं संयुक्त परियोजना अनुगमन समितिको बैठक आज भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको । भारतका विदेश मन्त्रालयका उत्तरी महाशाखाका सहसचिव श्री अनुराग श्रीवास्तव र नेपालका

ओमानविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

काठमाण्डौ । आईसीसी (ICC World Cricket League – 2) विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज (मंगलबार) घरेलु टोली ओमानसँग खेल्दैछ । अल अमेरात क्रिकेट मैदानमा घरेलु टोली ओमानिवरुद्ध नेपालले टस