Tag: नेपाल–भारत

भारतद्वारा भारतीय सीमा लक्ष्मीपुर-बलाराबाट सर्लाही जिल्लाको गढैयासम्म कालोपत्रे सडक निमार्ण

वीरगञ्ज । सर्लाही जिल्ला अन्र्तगत भारतिय सीमाको लक्ष्मीपुर-बलाराबाट गढैया सम्म भारत सरकारको आर्थिक सहयोग ने.रु ४४.४८ मिलियनको सहयोगमा निर्मित कालोपत्रे सडकको श्री नितेश कुमार, महावाणिज्यदूत, भारतको महावाणिज्य दूतावास, विरगञ्ज र

नोभल कोरोनाभाइरस विरुद्धको खोप ‘कोभिसिल्ड’ आइपुग्यो नेपाल: ‘सबैभन्दा पहिले छिमेकी’ नीतिमा भारत स्पष्ट

काठमाण्डौ । भारत सरकारले अनुदानमा पठाएको नोभल कोरोनाभाइरस विरुद्धको दश (दश) लाख भ्याक्सिनको डोज ‘कोभिसिल्ड’ खोप काठमाण्डौमा आइपुगेको छ । उक्त खोप भारत मैं उत्पादन भएको हो । एयर इण्डियाको

नेपाल-भारत संयुक्त आयोगको बैठकमा छलफल भएका १७ मुद्दाहरु के-के हुन् ?

काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको छैटौंमा भाग लिन गएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार स्वदेश फर्किएका छन् । संयुक्त आयोगको बैठकमा नेपालको नयाँ नक्सा र सीमासम्बन्धी मुद्दाहरुको समाधानका लागि गरिने वार्ताका

नेपाल हाम्रो परिवार, बिमतीका कुराहरु छन्, हामी बसेर समाधान गर्छौंः भारतीय रक्षा मन्त्री राजनाथ सिंह

भारतीय रक्षा मन्त्री तथा भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिंहले भारतीय टिभी च्यानल आजतकको कार्यक्रम “सीधी बात”मा चीन तथा पाकिस्तान देखि नेपालसम्म, छिमेकीहरुसँगको सम्बन्ध तथा भारत पाक तथा चीन

नवनियुक्त उर्जामन्त्री रायमाझी तथा भारतीय राजदूत क्वात्राबिच भेट

काठमाण्डौ । प्रतिनिधी सभा विघटन पछि नियुक्त भएका ऊर्जा, जलस्रोत र सिंचाई मन्त्री टोप बहादुर रायमाझी तथा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबिच भेट भएको छ । भेटमा भारतीय

नेपालमा सञ्चालित भारतीय सहयोग परियोजनाहरुका सम्बन्धमा छलफल

काठमाण्डौ । नेपालमा सञ्चालित भारतीय सहयोग परियोजनाहरु सन्दर्भमा मिशन उप-प्रमुख नामग्या खम्पाले जानकारी लिनुभएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङसँग भेटवार्ता गरी सो विषयमा वहाँले जानकारी

भारत–नेपाल संयुक्त संचालक समितिको ‘उर्जा सहकार्य’ सम्बन्धमा बैठक सम्पन्न

काठमाण्डौ । भारत र नेपालका उर्जा सचिवहरुको अध्यक्षतामा उर्जा क्षेत्रमा सहकार्य विषयक भारत–नेपाल संयुक्त संचालक समितिको आठौं बैठक आज भिडियो कन्फरेन्स मार्फत सम्पन्न भयो। उक्त बैठकमा भारत सरकारका उर्जा सचिव

‘व्यापार तथा पारवहन सन्धी’ पुनरावलोकन गर्न नेपाल–भारत सहमत

भारत र नेपालका वाणिज्य सचिवहरुको अध्यक्षतामा अनाधिकृत व्यापार नियन्त्रणका लागि व्यापार, पारवाहन तथा सहकार्य विषयकमा भारत–नेपाल अन्तर सरकारी समितिको बैठक भिडियो कन्फरेन्स मार्फत आज सम्पन्न भयोे । विभिन्न मन्त्रालय तथा

नेपाल भारत व्यापार पारवहन अन्तर सरकारी बैठक जारी

काठमाडौं । व्यापार पारवहनमा नेपाल भारत अन्तर सरकारी उपसमितिको बैठक सुरु भएको छ । बिहिबारबाट सुरु भएको उक्त बैठक शुक्रबार सम्म चल्ने छ । सचिव तहमा आयोजित यो बैठकले द्विपक्षीय

रेलमार्ग सहकार्यसम्बन्धि भारत-नेपाल संयुक्त कार्यदलको चौथो बैठक सम्पन्न

रेलमार्ग सहकार्य सम्बन्धि भारत-नेपाल संयुक्त कार्यदलको चौथो बैठक आज भिडियो कन्फरेन्समार्फत सम्पन्न गरियो । भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा मनोज सिंहले भारतीय टोलीको नेतृत्व गरेका