Tag: नेपाल सरकार

भारतद्वारा ३० हजार जाँच क्षमता भएको कोभिड–१९ पिसिआर टेस्ट कीट उपहार स्वरुप प्रदान

भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राले नेपाल सरकारका माननीय स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई माइल्याबद्वारा उत्पादित प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु हस्तान्तरण गर्नुभएको छ ।