Tag: फुटबल

फिलिपिन्सविरुद्ध नेपालको अग्रता, विमलाले गरिन् गोल

काठमाण्डौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा फिलिपिन्सविरुद्ध नेपालले अग्रता बनाएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध १० औं मिनेटमा अग्रता बनाएको हो । नेपालको

ए डिभिजन फुटसल लिगको तयारी पूरा : खेलाडीलाई पीसीआर रिपोर्ट अनिवार्य

पोखरा । शनिबारदेखि पोखरामा ए डिभिजन फुटसल लिग सुरु हुँदै छ । पोखरा रंगशालास्थित कभर्डहलमा नेपालमै पहिलो पटक राष्ट्रिय फुटसल प्रतियोगिता हुन लागेको हो । असोज २२ सम्म हुने लिगको

च्याम्पियन्स लिग : रियल म्याड्रिड, पेरिस, लिभरपुल, सिटीको खेल आज

काठमाण्डौ । युरोपेली च्याम्पियन्स लिग सिजन २०२१–२२ अन्तर्गत आज समूह चरणका खेलहरु हुँदैछन् । बुधबार च्याम्पियन्स लिगको समूह ए, बी, सी र डी का खेल हुन लागेका हुन् । मंगलबारबाट

बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल, खेलाडी हेरफेरकाे सम्भावना कति ?

काठमाण्डौ । पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशविरुद्ध जित निकालेको नेपाली महिला फुटबल टोली आज आइतबार दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा नेपाली टाेली जितकाे

युभेन्ट्सको दोस्रो हार, नापोली शिर्षस्थानमा

इटाली । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले दोस्रो हार व्यहोरेको छ । शनिबार रातिको खेलमा युभेन्ट्स घरेलु टोली नापोलीसँग २-१ गोल अन्तरले पराजित भएको हो । लोरेन्जो इन्सिङ्गेको कप्तानीमा मैदान

नेयमार र मेस्सीबिनै पिएसजीकाे पाँचौ जित

इटाली । स्टार खेलाडी नेयमार र लिओनल मेस्सीबिनै फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लगातार पाँचौ जित निकालेको छ । शनिबार राति भएको खेलमा क्लेरमोन्ट फुटलाई ४-० गोल

डेब्यु खेलमा रोनाल्डोको गोल (इंग्लिस प्रिमियर लिगका सम्पूर्ण नतिजासहित)

म्यानचेस्टर । इंग्लिस प्रिमियर लिग (इपिएल) मा क्रिष्टियानो रोनाल्डोले दोस्रो डेब्यु गर्दा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा युनाइटेडले न्युकासल युनाइटेडलाई ४-१ गोल अन्तरले पराजित

स्ट्राइकर सावित्राबिनै बंगलादेशविरुद्ध मैदान उत्रिँदै नेपाल

रमेश सुवेदी/काठमाण्डौ । भारतमा आयोजना हुने एएफसी महिला एसिया कप-२०२२ छनोटको तयारी स्वरूप नेपाल र बंगलादेश फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछन । दोस्रो खेल आइतबार हुनेछ । बिहीबार

पोल्यान्डसँग बराबरीमा रोकियाे इंग्ल्याण्ड

काठमाण्डाै । कप्तान ह्यारी केनले गरेको गोलको अग्रता जोगाउन नसक्दा इंग्ल्याण्ड बराबरीमा रोकिएको छ । बुधबार राति पोल्यान्डको घरेलु मैदानमा इंग्ल्याण्ड १-१ को बराबरीमा रोकिएको हो । पहिलो हाफ गोलरहित

फुटबल बादशाह पेलेको पेटको शल्यक्रिया

एजेन्सी। रियो दि जेनेरियो । ब्राजिलका फुटबल बादशाह पेलेको पेटको शल्यक्रिया भएको छ । उनको पेटभित्र पलाएको ट्युमर शल्यक्रियामार्फत काटेर फालिएको हो । ८० वर्षीय पेले ६ दिनदेखि अस्पतालमा थिए