Tag: भारतीय दूतावास

भारतद्वारा सर्लाही जिल्लाको मलंगवा नगरपालिकाको वडा न ३ र ४ मा कल्भर्ट र ढल निकास निर्माण

भारत सरकारको ने.रू. ४२.७८ मिलियनको आर्थिक सहयोगमा सर्लाही जिल्लाको मलंगवा नगरपालिकाको वडा न ३ र ४ मा बनेको कल्भर्ट र ढल निकासीको उद्घाटन श्री नितेश कुमार, महावाणिज्यदूत, भारत को महावाणिज्य

बुढानिलकण्ठस्थित धर्मशालाको पुनर्निर्माण सुरु

काठमाडौंमा अवस्थित बुढानिलकण्ठ मन्दिरको धर्मशाला पुनर्निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य सी खम्पाले र श्री सुशील ज्ञवाली, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतले आज संयुक्त रुपमा शिलान्यास

ललितपुर तथा सिन्धुपाल्चोकका सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्न साढे चौबिस करोड सहयोग

थप तीन वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना तथा पुनर्निर्माणका लागि आज काठमाडौंमा सम्झौता पत्र र ठेक्का सम्झौतामा हस्तक्षर भयो । काठमाडौं स्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र

भारतद्वारा तीनवटा सांस्कृतिक सम्पदा परियोजनाको पुनस्र्थापनाका लागि १ सय ४२ करोड आर्थिक सहयोग प्रदानः कार्य हस्तान्तरण

सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र सबलीकरण, बुढानीलकण्ठमा धर्मशाला को निर्माण तथा कुमारी छेँ र कुमारी निवासको संरक्षण र विकास हेतु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना

भारतद्वारा भारतीय सीमा लक्ष्मीपुर-बलाराबाट सर्लाही जिल्लाको गढैयासम्म कालोपत्रे सडक निमार्ण

वीरगञ्ज । सर्लाही जिल्ला अन्र्तगत भारतिय सीमाको लक्ष्मीपुर-बलाराबाट गढैया सम्म भारत सरकारको आर्थिक सहयोग ने.रु ४४.४८ मिलियनको सहयोगमा निर्मित कालोपत्रे सडकको श्री नितेश कुमार, महावाणिज्यदूत, भारतको महावाणिज्य दूतावास, विरगञ्ज र

काठमाण्डौस्थित भारतीय दूतावासले मनायो ‘भारतको ७२ औं गणतन्त्र दिवस’

काठमाण्डौस्थित भारतीय राजदूतावासले २०२१ जनवरी २६ तारिखमा भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ । सो अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराएपछि

भारतीय राजदूतावासका नियोग उप-प्रमुख खाम्पाद्वारा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई ३०.६६ करोडको चेक हस्तान्तरण

नेपाल स्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख श्रीमती नामग्य खम्पाले आज राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत श्री सुशील ज्ञवालीलाई भेटी भारत सरकारको सहयोगमा निर्माण भइरहेका विभिन्न पुनर्निर्माण परियोजनाबारे छलफल गर्नुभयो

रेलमार्ग सहकार्यसम्बन्धि भारत-नेपाल संयुक्त कार्यदलको चौथो बैठक सम्पन्न

रेलमार्ग सहकार्य सम्बन्धि भारत-नेपाल संयुक्त कार्यदलको चौथो बैठक आज भिडियो कन्फरेन्समार्फत सम्पन्न गरियो । भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा मनोज सिंहले भारतीय टोलीको नेतृत्व गरेका

नेपाल, भारत लगायत विभिन्न देशका २०० सहभागीहरु सम्मिलित ‘कोविड-१९ को लागि आयुर्वेद’ विषयक वेबिनार सम्पन्न

काठमाण्डौ । ५ औं आयुर्वेद दिवस (धनवंतरी जयंती) को अवसरमा भारतीय दूतावासद्वारा आयुर्वेद क्याम्पस, ईन्स्टिच्युट अफ मेडिसिन, त्रिभुवन विश्वविद्यालयको सहयोगमा “कोविड-१९ को लागि आयुर्वेद” शिर्षकमा एक वेबिनारका साथै एक अन्तर्राष्ट्रिय

राष्ट्रपतिद्वारा ‘मैले बुझेको गान्धी’को लोकापर्ण

काठमाण्डौ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीद्वारा भारतका महामहिम राजदूत विनय मोहन क्वात्राको समुपस्थितिमा ‘मैले बुझेको गान्धी’ नामक सचित्र पुस्तकको आज लोकार्पण सम्पन्न भएको छ । भारतका राष्ट्रपिता तथा अहिंसावादी