Tag: भारत

भारत इनिङसहित ७६ रनले पराजित

काठमाडौं (एजेन्सी) । घरेलु टोली इंग्ल्याण्डले भ्रमण टोली भारतलाई तेस्रो टेस्टमा इनिङसहित ७६ रनले पराजित गरेको छ । तीव्र गतिका बलर ओली रवान्सले घातक बलिङ गरेपछि भारत इनिङसहित पराजित हुन

अफगान नागरिकलाई आकस्मिक प्रवेश अनुमति दिने भारतको घोषणा

भारत, नयाँ दिल्ली । तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि उब्जिएको अन्यौल र असुरक्षाको स्थितिका बिच भारत आउन चाहने अफगानी नागरिकहरुलाई भारतले आकस्मिक प्रवेश अनुमतिसहितको भिसा दिने घोषणा गरेको छ ।

मैत्रीपूर्ण फुटबल : हेड टु हेडमा यस्तो छ नेपाल भर्सेस भारत

काठमाण्डौ । नेपाल राष्ट्रिय फुटबल टोली र भारतीय राष्ट्रिय फुटबल टोलीबिच भदौ तेस्रो साता दुई मैत्रीपूर्ण खेल हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अल इण्डियन फुटबल फेडेरेसन (एआईएफएफ)

देउवा–मोदी टेलिफोन संवाद

काठमाण्डौ । प्रतिनीधिसभाबाट विश्वासको मत जितेर प्रधानमन्त्री हुनुभएका शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदी बीच टेलिफोन संवाद भएको छ । प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनमार्फत कुरा भएको

विश्वासको मत जितेका प्रधानमन्त्री देउबालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए बधाई

काठमाण्डौ । विश्वासको मतका लागि नेपाली काँग्रेसका सभापती तथा प्रधानमन्त्री देउबाले कुल २७५ भोट मध्यबाट १६५ बहुमत भोट प्राप्त गर्नुभएको छ । मतदान प्रक्रियामा कुल २४९ सांसदहरु सहभागी भएका थिए

भारतद्वारा १५० आइसीयु बेड हस्तान्तरण

भारतले नेपालसँग कोभिड–१९ सहकार्यका लागि गरेको प्रतिबद्घता अनुरुप नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राले माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीलाई स्वास्थ्य तथा जनसंख्या

विहारः शंकास्पद् आठवटा ड्रोन सहित ३ पक्राउ

नेपालसँग सीमा जोडिएको भारतको बिहारमा आठवटा चिनियाँ ड्रोन बरामद गरिएको छ । बिहारको पूर्वी चम्पारण, मोतिहारी जिल्ला के कुण्डवा चैनपुर में ड्रोनसहित तीनजनालाई पक्राउ गरिएको भारतका सुरक्षा अधिकृतहरूले जानकारी दिएका

भारतमा कोरोनाविरुद्धको खोप कोभिसिल्डको मूल्य ६००

काठमाडाैं- भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ)ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोपकाे नयाँ मूल्यसूची सार्वजनिक गरेकाे छ।

दक्षिण एसियामै नेपालमा महिलाहरुका लागि सुरक्षित सामाजिक सञ्‍जाल : भारतीय अध्ययन

काठमाण्डौ । नेपालमा सामाजिक सञ्‍जाल महिलाहरुका लागि दक्षिण एसियामै सर्वाधिक सभ्य र सुरक्षित राष्ट्रको रुपमा रहेको तथ्य भारतमा हालै भएको एक अध्ययनले जनाएको छ । सोसल मिडिया अर्गनाइजेसन डिसइन्फोले सार्वजनिक

भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा र ‘सम्पर्क (India-Nepal Alumni Network)’ को एक कार्यक्रमको रुपमा भारतीय राजदूतावासले यहि मिति २०७७ चेत्र १५ गतेका दिन एक अन्तक्रिया कार्यक्रमको आयोजना