काठमाडौं । शालिन कुटनीतिज्ञको छवि बनाएका मन्जिभसिंह पुरीको अवकाशसँगै भारतले नेपालमा नयाँ राजदूतका रुपमा विनयमोहन क्वात्रालाई काठमाडौ पठाएको छ ।
नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन