Tag: शिव पुराण

शिवपुराणमा पशुपतीको महत्व

पशुपतीनाथ विश्वभरिका सनातन संस्कार अबलम्वन गर्ने हिन्दुहरुका आराध्यदेव हुनुहन्छ । अंग्रेजीमा प्रि हिस्टोरिक भनिन्छ अर्थात इतिहास भन्दा पहिलेदेखि नै पशुपतीनाथको उपस्थिती पाइन्छ । चाहे किराँत हुन् या महिशपाल या गोपाल