Tag: श्याम वर्ण

हतोत्साह : कविता

हतोत्साह !! अनायासमै उद्वेलित म हुँन पुगेँ आज फर्कि हेरेँ देशलाई नजरबन्दका माझ हिमालको काखको त्यो सानो भूमि हाम्रो आफू मात्र नभई सारा विश्वलाईनै राम्रो खाद्यान्नमा आत्मनिर्भर जुत्ता, जुट, धागो