अझैपनि विधमान सामाजिक कुरीति, दाइजो नल्याएको भन्दै आफनै श्रीमान र सासु मिलि २० बर्षिय बालिकाको मट्टितेल हाली हत्या गरिएको छ
पर्वको बहानामा अराजकता फैलाएको भन्दै 'विश्व हिन्दू परिषद् नेपाल'द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।