Tag: सामाजिक दुरी

भयभित नबनौं, Self-Quarantine र Social Distancing कायम गरौं, सुरक्षित र सतर्क रहौंः नेपाल चिकित्सक संघ

विश्वव्यापी महामारी (Pandemic) का रुपमा देखापरेको कोरोना भाइरस संक्रमण (COVID-19) बाट जोगिने महत्वपूर्ण उपाय भनेको Self-Quarantine र सामाजिक पृथकीकरण (Social Distancing) मा बस्नु हो । त्यसैले नेपाल सरकारले देशभर ’लकडाउन’