हाइड्रोक्लोरोक्वीन, एउटा ओखतीको रसायन जस्लाई वाथरोगका विरुद्ध अनि पानीका भण्डारणहरु सफागर्न पनि प्रयोग गरिन्छ, यस ओखतीको कोरोना संक्रमीतमा प्रयोग हुँदाका असरहरु अझै अध्ययन गरिन र पुष्टि गरिन बाँकी छ ।