Tag: airbus

के तपाईंलाई थाहा छ, विमानको रंग किन सेतो नै हुन्छ

विमानको रंग प्रायःजसो सेतो नै हुन्छ । तपाईंले यसमा ध्यान दिनुभएको थियो कि थिएन कुन्नि ? यसका पछाडि अनेकौं कारण हुन्छन् ।विमान सेतो हुनुमा वैज्ञानिक र आर्थिक कारण छन् ।