Tag: Banana

स्वास्थ्यको लागि निकै फाइदाजनक काचो केरा

काचो केरामा अत्यधिक मात्रामा फाइबर हुन्छ, जसले मुटु तथा पाचनप्रणालीको लागि फाइदा गर्दछ । २.६ ग्राम फाइबर १०० ग्राम काचो केरामा पाईन्छ । फाइबर भएको खानेकुराले रगतमा शर्कराको नियन्त्रण गर्न