Tag: bhaiya dhuj

आज भाईटिका

काठमाण्डौ, कार्तिक २३ । आज भाइटिका अर्थात दिदिबहिनीहरुले दाजु भाइको सुख, समृद्धि र लामो आयुको कामना गर्दै सप्तरङ्गी टीका लगाउने दिन । के आज तपाइँको पनि दाजुभाइ दिदिबहिनीको भेट भयो