Tag: CD Bijay Adhikari

कतारबाट द भ्वाइस अफ नेपाल फाइनलको केही ताजा दृश्य

निकै जोड तोडका साथ चलिरहेको छ । द भ्वाइस अफ नेपालको फाइनल कतारमा, दर्शहरुको भोटको आधारमा चार ट्यालेन्टहरुमध्ये एक जनाले चुम्ने छन् नेपालकै ठुलो सांगितिक रियालिटि शो को पहिलो आवाज