केहि महिना पहिलादेखि नै रामबहादुरको पेटको माथिल्लो भाग दुखिरहेको थियो । ४० वर्षे रामबहादुर जब आफ्नो नियमित मजदूरीबाट साँझ घर फर्कन्थे, सधैंजसो रक्सी पिउने उनको दैनिकी नै भइसकेको थियो ।