Tag: Cockroach

साङ्ला भगाउने घरेलु उपाय

के तपाइको घरमा साङ्लाले सताएर हैरान हुनुहुन्छ । अब चिन्ता नालिनिहोस् हामीले यसको सरल उपाए तपाईलाई दिदै छौं  सामान्यतया घरमा ओसको मात्रा बढी हुँदा साङ्लाहरुलाई रहन वा बाँच्न सहज हुन्छ