Tag: Computer

यसरी लामो समयसम्म टिकाउन सकिन्छ ल्यापटपको ब्याट्रि

हामीमध्ये धेरैले ल्यापटको प्रयोग गर्दछौ । दैनिक कामको लागि होस या इन्टरनेटको प्रयोग गर्न ल्यापटप निकै लोकप्रिय भएको छ । प्रत्येक वर्ष नयाँ सुविधा तथा क्षमता सहित विभिन्न कम्पनीहरुले ल्यापटपहरु