Tag: Elephant Race

elephant race
आजदेखि हात्ती महोत्सव चितवनमा

विश्व सम्पदा सुचीमा सुचीकृत नेपालको चितवन राष्ट्रिय निकुन्ज पर्यटकिय दृष्टीकोणले निकै लोक प्रिय मानिन्छ । करिव ९५२.६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सो निकुञ्जमा विभिन्न प्रकारका जंगली जनावरहरुको अवलोकन गर्न सकिन्छ