Tag: festival of lights

लक्ष्मी पूजाको रौनकः फोटो कथा

काठमाण्डौ २२ कार्तिक । प्रस्तुत छ उज्यालो र हर्षको चाड दिपावलीको रौनक रोनिक्स ढुङ्गानाको लेन्सबाट ।

देशभर लक्ष्मीपूजाको उल्लास्

ॐ श्री महालक्ष्म्यै च विद्महे विष्णु पत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात् ॐ ।। गाउँ होस् या सहर सबैतिर झिलिमिली बत्तिले झपक्कै छोपेको छ । सबैको घर लिपपोत गरेर बेहुली जस्तै