स्वास्थ्यवर्द्धक तथा औषधीय गुणहरुका कारण नियमित भोजनमा लसुनको उपयोग तथा उपभोग गर्ने गरिन्छ । परिकारहरुमा लसुनले खानाको स्वाद बढाई दिन्छ । यो केवल नेपाल तथा भारतमा मात्र हैन यो संसारभरका