Tag: JokesNepal

हमजायगा देखि स्ट्याण्ड अप कमेडिसम्म NepGasm

एक जमाना थियो जब नेपाली समाजमा हम जायगाको जोक्सहरु ब्यापक हिट हुन्थ्यो । हाँस्न अनि मजाक गर्न नेपाली समाजमा अपरिहार्य झैं हुन्थ्यो, कहिले दोहोरी, टुक्का त कहिले जुहारी अनि भजन